आज कति छ सुनचाँदीको मूल्य ?-Sutra News

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ ।  साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन हिजोको तुलनामा जम्मा २ सय रुपैयाँले बढेको हो ।



आज सुन २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रुपैयाँले उकालो लागेर एक हजार २९५ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट