अस्पतालबाट डिस्चार्ज भए प्रचण्ड-Sutra News

अस्पतालबाट डिस्चार्ज भए प्रचण्ड

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् ।



रक्तचाप बढेपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट