काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।
हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।
हवाई इन्धनको मूल्य बढेपछि व्यवसायीहरुले पनि भाडा बढाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्