गृहजिल्ला रुपन्देही जाँदै गृहमन्त्री खाँण, यस्ता छन् कार्यक्रम-Sutra News

गृहजिल्ला रुपन्देही जाँदै गृहमन्त्री खाँण, यस्ता छन् कार्यक्रम

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

सरकारका गृहमन्त्री बालकृष्ण खाँण भोलि गृहजिल्ला रुपन्देही जाने भएका छन् ।



उनी भोलि साँझ बुद्ध एयर हुँदै रुपन्देही जाने उनको सचिवालयले जनाएको छ ।

उनी मंसिर १ गते पार्टीको जिल्ला र प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

मंसिर १ गते बिहान ९-३० बजे रिद्धि-सिद्धि पार्टी प्यालेस, फर्साटिकरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (ख) द्वारा आयोजित भेटघाट कार्यक्रममा उनी सहभागी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट