
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन्। भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन्। उनले भारतमा नागरिकस्तरमा नेपालको व्यवस्था उल्टिने विषयमा चासो रहेको पाए पनि भारत सरकार र त्यहाँका प्रमुख शक्तिहरू त्यस्तो गतिविधिमा संलग्न...
काठमाडौं । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक आन्दोलनपछि भएको लुटपाटमा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोराले भाटभटेनीमा रक्सी चोरेको विषयले अहिले राजनीतिक वृत्तमा चर्चा पाएको छ। शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए।भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको उनको...
बुद्ध मानव शान्तिका अजेय आकाश हुन् । बुद्ध मौन देखिन्छन्, जस्तो मौन देखिन्छ महासागर । यता, मार्क्स सर्वहाराका गुरु हुन्, युग युगान्तर यिनी लाल झन्डा मुनि बाँचिरहने छन् । बुद्ध तिनै सर्वहारालाई बाँच्न अभिप्रेरणा दिने सर्वोच्च गुरु हुन्, जसका बचना र देशनाद्वारा पनि विश्वमा शान्तिको किरण मुस्कुराइरहन्छ । अहिलेको नेपाली समाजले धनका लागि धर्म बेचिरहेको छ । आफ्नो प्रगतिशीलताका लागि...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ । हिजो भएको खेलमा...
काठमाडौं । अभिनेता विपीन कार्कीको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार आर्टमाण्डू युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक...
काठमाडाैं । बलिउड अभिनेत्री अनुष्का शर्माले श्रीमान विराट कोहलीको प्रशंसा गरेकी छिन् । फिल्म फेयरसँग कुरा गर्दै फ्यानहरूलाई विराट...