
काठमाडौं । साढे २ महिनादेखि अल्झिएको गभर्नर नियुक्तिको विवाद टुङ्गिएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मङ्गलवार भएको छलफलसँगै नयाँ बन्ने गभर्नरको नाममा सहमति जुटेको हो । ओली र देउवाले राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्न सहमति गरेको कांग्रेस उच्च स्रोतले जनाएको छ । नाममा सहमति जुटेसँगै प्रक्रिया मिलाउन आज...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलपछि अर्थमन्त्री एवम् गभर्नर समितिको संयोजक विष्णु पौडेलले समितिको बैठक बोलाएका छन् । पौडेलको सचिवालयले जनाएअनुसार मंगलबार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । अर्थमन्त्री संयोजकत्वको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषनाथ पाण्डे सदस्यको रुपमा छन् । गत चैत ११ मा गठित समिति पटक–पटक पुनर्गठन भएपनि समितिको बैठक...
काठमाडाैं । नेपाल शिक्षक महासंघले आफूहरूका मागप्रति राज्य पक्ष जिम्मेवार र इमानदार नदेखिएको आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले आफूहरू पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा समेत राज्य पक्षमा हुनुपर्ने काममा आवश्यक इमानदारी र जिम्मेवारी बोध भएको नदेखिएको बताएको हो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति तीव्र असन्तुष्टि...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको...
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे...