तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो

दमौली-विजयादशमीको नवौँ दिन नवमीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही मन्दिरमा पूजाआजाका लागि आज बिहानैदेखि भक्तजनको भीड लागेको हो...

  • २ बर्ष s अगाडि

ताजा अपडेट