डोलेश्वरबाट दक्षिणा लिएर बिदा भए साधुसन्त

शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो । डोलेश्वर...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट