देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ – बडादसैँको दोस्रो दिनअर्थात् दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड...

  • ३ बर्ष s अगाडि