एनआईसी एशिया बैंकद्वारा सिद्धार्थ माविको पुस्तकालय भवन उद्घाटन

काठमाडाैं । सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ । विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्‍याउने...

  • ५ दिन अगाडि