एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुनः नियुक्त

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई सीइओमा पुनःनियुक्त गरेको हो...

  • २ बर्ष s अगाडि

ताजा अपडेट