खाद्यले तोक्यो दसैंका लागि खसीबोका र च्याङग्राको बिक्री मूल्य

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो...

  • २ बर्ष s अगाडि

ताजा अपडेट