कुलमानको कार्यकाल आजदेखि सकिँदै, पुनःनियुक्ति बारे अन्योल

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदैछ। आज राति १२ बजेबाट उनी बिद्युत प्राधिकरणबाट बाहिरिँदैछन्। घिसिङ फेरि कार्यकारी निर्देशको रुपमा नियुक्त हुन्छन् वा सरकारले...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट