पहिलोपटक बिजुली बल्दा नाचगान र भोजभतेर, चाहेको बेला बत्ती बल्दा जलुकेवासी दंग

टिस्टुङ- मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ। कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयवासी अभूतपूर्व खुसी भएका छन्। खुसीले उनीहरुलाई अहिले नै ‘दशैँ’ भएको छ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट