सीडीएससीको प्रमुख कार्यकारीमा पूर्णप्रसाद आचार्य नियुक्त

काठमाडौं- सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन्। सोमबार बसेको सीडीएससीको सञ्चालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। आचार्य कृषि...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट