ह्वात्तै बढे पर्यटक, व्यवसायीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे

काठमाडाैं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि...

  • १२ महिना अगाडि

ताजा अपडेट