मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ। बर्खास्त हुनेमा ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्त रहेका छन् छ। उनीहरुलाई विद्यार्थीलाई आफूखुशी नम्बर दिएको...