वडाध्यक्ष स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने प्रावधान खारेज

काठमाडौं । सर्वोच्च अदालतले संविधान र प्रचलित कानूनसँग बाझिएको भन्दै काठमाडौँ महानगरपालिकाले जारी गरेको शिक्षा ऐनको संशोधित प्रावधान खारेज गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले वडाध्यक्षहरूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष...

  • ४ महिना अगाडि