मधेस प्रदेशमा मौलिक लोक बाजा प्रशिक्षण, ८ जिल्लाका प्रशिक्षार्थी सहभागी

मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु भएको छ । सर्लाहीको हरिवनमा १० दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरुको सहभागी रहने छ । प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट