टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

काठमाडौं- चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन-३’ घोषित गरियो...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट