धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा, अभिनेत्री दीपिका र निर्देशक दिवाकरले उद्घाटन गरे

धनगढी- धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा ल्याइएको छ । आज शनिबारदेखि बुटिक औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट