नायिका सन्ध्याले गरिन् इन्गेजमेन्ट- फेसबूकमा लेखिन्, हामी एक्लै हिँड्ने छैनौं

नायिका सन्ध्या केसीले आभूषण ज्योति कन्साकरसँग इन्गेजमेन्ट गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकमा फोटो सार्वजनिक गर्दै उनले इन्गेजमेन्ट भएको बताएकी हुन्। उनले आफूलाई प्रेम, आदर र कहिल्यै अन्त नहुने मित्रताका लागि...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट