कोरोना संक्रमणबाट बलिउड अभिनेत्री अभिलाषा पाटिलको मृत्यु

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट बलिउड अभिनेत्री अभिलाषा पाटिलको बुधबार राति मुम्बईमा मृत्यु भएको छ । अभिलाषासँगै मराठी सिरियल वाप माणुसमा अभिनय गरेका अभिनेता संजय कुलकर्णीले अभिलाषाको मृत्युको पुष्टि गरेका हुन्...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट