थ्रिलर फिल्म ‘कालिपुरुष’ मा आबद्ध भइन् वर्षा

काठमाडौं- अभिनेत्री वर्षा सिवाकोटीे नयाँ फिल्म ‘कालिपुरुष’मा आबद्ध भएकी छिन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यस फिल्मलाई नवनिर्देशक राधव आर्चयले निर्देशन गर्दैछन् । राधवले भारतमा वेबसिरिजमासमेत काम गरिसकेका छन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट