‘बिहे पास’ नामक फिल्म निर्माण हुने, मुख्य भूमिकामा दयाहाङ राई र प्रकृति श्रेष्ठ

काठमाडौं- सामाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रवेशले यसअघि...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट