कुलमानको पुनर्नियुक्तिका लागि राति पाँच मिनेट बत्ति निभाऔं : दीपकराज गिरी

काठमाडौं- अभिनेता दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्ति गर्न पाँच मिनेट बत्ति बन्द गर्न अह्वान गरेका छन्। उनले फेसबुकमार्फत् यस्तो अपील गरेका हुन्। ‘आदरणीय साथीहरू!...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट