श्रीलंका संकटः राष्ट्रपति निवासमा छिरेका प्रदर्शनकारी किचनमा खानदेखि पौडीमा रमाए

एजेन्सी – श्रीलंकाका हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेपछि स्वीमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन्...

  • २ बर्ष s अगाडि

ताजा अपडेट