युक्रेनको बुचा सहरमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा फेला

युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट