अमेरिकी विदेशमन्त्रीसँग बोल्दा इजरायली प्रधानमन्त्रीलाई कोरोना संक्रमण !

इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट