अस्ट्रेलियाले दुई वर्षपछि खोल्यो अन्तर्राष्ट्रिय सीमा, पूर्ण खोप लगाएकाहरुलाई प्रवेश दिने

अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन्...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट