तालिवान कार्यकर्तालाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक

अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको सो समूहका प्रवक्ताले बताएका छन् । जनतासामु सरकारकोे छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट