भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया :  छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई ‘धम्की दिने’ बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ ।  अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट