हिमपातमा परेर २२ जनाको मृत्यु, हिउँ हेर्न गएका सयौं मानिस फँसे

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो ।...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट