अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाइ अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट