बलात्कारीविरुद्ध पाकिस्तानमा कठोर कानून, अपराधीलाई नपुंसक बनाइने

पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट