तालिबानको कब्जामा पर्ने निश्चित भएपछि महत्त्वपूर्ण दस्तावेज जलाउँदै अमेरिकी दूतावास

तालिबानी लडाकु अफगानिस्तानको राजधानी काबुल छिर्न थालेपछि अमेरिकी दूतावासका कर्मचारीहरू महत्त्वपूर्ण र गोप्य कागजातहरू जलाउन शुरू गरेका छन् । दूतावासबाट धुँवा आइरहेको प्रत्यक्षदर्शीहरूले स्काईन्यूजलाई बताएको त्यहाँ रहेका पत्रकार अमेर खानले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट