युएईद्वारा नेपालसहित ६ देशका यात्रुमाथिको यात्रा प्रतिबन्ध फुकुवा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल, भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको यात्रा प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर गर्दै युएईले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट