पाकिस्तानमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु, ४५ बढी घाइते

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक दुर्घटनामा परेर कम्तीमा पनि २९ यात्रीको मृत्यु भएको छ । सोमबार पञ्जाब प्रान्तमा भएको दुर्घटनामा परी ४५ भन्दा बढी घाइते भएका छन्...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट