१५ हजार तिर्न नसकेपछि अढाई महिनासम्म कोरोनाका कारण मृत्यु भएकाको शव दिएन अस्पतालले

भारतको उत्तर प्रदेशको हापुडमा १५ हजार नतिरेको भन्दै एक अस्पतालले कोरोनाका कारण मृत्यु भएको शव अढाई महिनासम्म परिवारलाई हस्तान्तरण गरेन । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अढाई महिना पश्चात गत बिहीवार शवको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट