अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किएको छ । १२ तले उक्त भवन भत्किदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाका बेला भवनमा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट