रुसमा जहाज दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं- रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट