इजरायलको नयाँ प्रधानमन्त्रीमा बेनेट, बिदा भए नेतान्याहु

काठमाडौं- इजरायलको नयाँ प्रधानमन्त्रीमा नाफ्ताली बेनेट निर्वाचित भएका छन् । विपक्षी गठबन्धनको सहयोगमा संसदले बेनेटलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनी अत्यन्तै साँघुरो मतान्तरले प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट