५६ वर्षीय बेलायती प्रधानमन्त्री जोन्सनले गरे ३३ वर्षीया प्रेमिकासँग विवाह

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी युवतीसँग विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनको यो तेस्रो विवाह हो । बेलायती सञ्चारमाध्यमले जनाएअनुसार प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट