भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना

काठमाडौं- भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो । तालिमका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट