विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको बेला साङ्घाइमा पर्यटकको लर्को

साङ्घाइ- विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको साङ्घाइ सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ । साङ्घाइको पर्यटन तथ्याङ्क...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट