ब्राजिलले बनाउन सुरु गर्यो कोरोनाविरुद्धको खोप

साओ पाउलो- कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोना भाइरसविरुद्धको खोप आफैं बनाउन थालेको छ । साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट