भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

आग्रा- भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ। भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट