इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ...

  • २ बर्ष s अगाडि
1 60 61 62 63 64 248

ताजा अपडेट