मन्दिर प्रवेश गरेर हिन्दु धार्मिक भावनामा ठेस पुर्याएको भन्दै हेमा मालिनीविरूद्ध उजुरी दर्ता

एजेन्सी : धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै भारतीय अभिनेत्री हेमा मालिनीविरूद्ध उजुरी दर्ता भएको छ। उनी हालै पुरी जगन्नाथ मन्दिर दर्शन गर्न पुगेकी थिइन्। मन्दिरबाट भिडिओ सार्वजनिक भएपछि विवाद सुरू...

  • २ महिना अगाडि