नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन प्रलेसको आग्रह

काठमाडौं–प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा विरोध जनाएको छ। नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज...

  • ५ बर्ष s अगाडि